राजनीति

ओली–प्रचण्डबीच वार्ताका लागि एक दिनको समय, स्थायी समिति शनिबारसम्मका लागि स्थगित

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक शनिबारसम्मको लागि स्थगित भएको छ । पार्टीभित्र बढ्दो विवादका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली बैठकमा सहभागी नै नहुने अवस्था सिर्जना भएपछि बैठक शनिबारसम्मको लागि स्थगित...

पुरा पढ्नुहोस
५० बेडको आइसुलेसन र पिसिआर एकैपटक संचालनमा

धमाका दैनिकले करिव २ साता अघि दैलेखका प्रतिनिधि सभा सदस्य एवं नेकपा दैलेखका अध्यक्ष रबिन्द्रराज शर्माले प्रतिनिधि सभामा बोलेको कुरालाई थप पुष्टि गर्दै उनिसँगैको अन्तरवार्तालाई पहिलो समाचार बनाएर दैलेखमा एक साताभित्र पिसिआर मेसिन आउने...

पुरा पढ्नुहोस
कालापानीबाट सैनिक फर्काउन भारतसँग माग

काठमाडौंः राजनीतिक रुपमा विभिन्न दल तथा विचारमा आबद्ध दल राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका पक्षमा भने एकै स्थानमा उभिएका छन् । राष्ट्रियसभाको विहिवारको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको दफावार...

पुरा पढ्नुहोस
दैलेखमा २ वटै निर्वाचन क्षेत्रमा पिसिआर मेसिन ल्याईदै नारायण नगरपालिकाले खोल्यो मेसिन खरिदको सूचना

दैलेखको कोरोना संक्रमणको दर तीब्र बन्दै गएका बेलामा जिल्ला भित्रै पिसिआर मेसिन जडान गर्ने बिषय चर्को रुपमा उठेपछि संघीय सांसद रबिन्द्रराज शर्मा लगायतका संघीय माननीय र प्रदेश माननीयहरुको पहल पछि दैलेख सदरमुकाम दैलेख बजारमा...

पुरा पढ्नुहोस
दैलेखमा दुई दिनमा थपिए २ सय ३ जना

बिष्णु शर्मा दैलेख जेठ २३ । शुक्रबार कर्णाली प्रदेशमा एक सय जना कोरोनाका नयाँ संक्रमीत थपिएका छन । नयाँ संक्रमित मध्ये ९० जना दैलेख जिल्लाका नयाँ संक्रमित रहेका छन् । दैलेखमा बिहिवार र शुक्रबार मात्र २...

पुरा पढ्नुहोस
रिपोर्टमा भएको ढिलाइका कारण घर पुगेपछि कोरोना संक्रमण पुष्टि

विष्णु शर्मा दैलेख जेठ २३ । दैलेखमा कोरोना संक्रमणको दर एक्कासि बढेको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा एकाएक संक्रमणको जोखिम बढेको हो । जिल्ला सुरक्षा समितिले नारायण नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा बसेकालाई न्यूनतम दश दिन पुरा...

पुरा पढ्नुहोस
कुल सङ्ख्या २ सय १८ पुग्यो

दैलेख जेठ २२ गते । दैलेख सदरमुकामको नारायण नगरपालिकामा मात्रै १ सय ९५ जनामा कोरोना संक्रमण देखिएपछि नारायण नगरपालिकामा संकटकाल घोषणा गर्न स्थानीय जनप्रतिनिधिहरुले माग गरेका छन् । बिहीबार एकैदिन १ सय १३ जनामा कोरोना...

पुरा पढ्नुहोस
तीनदिन देखि कोरोना संक्रमित २ सय १८ जनाको हुलमै

दैलेख जेठ १९ । दैलेख सदरमुकाम दैलेखबजारको सबैभन्दा व्यवस्थित क्वारेन्टाइनको पहिचान बनाएको नारायण क्याम्पसको क्वारेन्टाइनमा विगत १२ दिनदेखी बस्दै आएका २ सय १८ जना मानिसहरू अन्तिम बिकल्पको रूपमा बिद्रोह गर्नुपर्ने अवस्थामा पुगेका छन् । सोमबार...

पुरा पढ्नुहोस
आपतकालिन सेवा बिस्तारका लागि प्रदेशले दियो १ करोड ५० लाख

दैलेखका कोरोना संक्रमणको दर उच्च हुँदै गएपछि प्रदेश सरकारले अस्पतालको थप व्यवस्थापनका लागि १ करोड ५० लाख रकम प्रदान गरेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखको भवन निर्माणका लागि भनेर २ करोड रकम विनियोजन...

पुरा पढ्नुहोस
क्वारेनटाइन कोरोना उत्पादन केन्द्र बन्न सक्ने भन्दै चिन्ता व्यक्त

  दैलेख जेठ १८ । दैलेखका कोरोना संक्रमणको दर बढ्दै गएसँगै चुनौती पनि बढ्दै गएको छ । छिमेकी मुलुक भारतबाट आउने बेलादेखि जिल्लाभित्र निर्माण गरिएका क्वारेनटाइनमा समेत असुरक्षा बढेका कारण संक्रमणको दर एकाएक बढेको छ । आइतबार...

पुरा पढ्नुहोस